Police Control: 100, Toll Free No.: 16600141516

Bridging the Gap: Moving the PLSC from Academic Theory to Actionable Leadership – Faculty Recommend Practical Reforms for Future-Ready Police Leaders

2082-06-07

  • A
  • A-
  • A+
Share

On Aug 29, 2025, under the theme “Bridging the Gap: Moving the PLSC from Academic Theory to Actionable Leadership”, the Police Leadership and Staff Course (PLSC) convened a workshop seminar aimed at aligning academic rigor with real-world leadership demands. Faculty members emphasized the need for curriculum reform to reduce overlap, strengthen foundational courses and integrate practical, research-oriented learning that prepares officers for modern policing challenges. Key recommendations focused on developing ethical and emotionally intelligent leaders, embedding Knowledge-Skills-Attitude (KSA) frameworks, and equipping participants with expertise in criminal investigation, human rights compliance and strategic decision-making. The program highlighted the importance of shifting policing culture toward service-oriented practices, fostering community trust and reinforcing public accountability. Faculty further called for international compatibility of degrees, integration of crime and security studies—including cybercrime and AI-related threats—and establishing robust research and oversight mechanisms. This initiative marks a decisive step in transforming the PLSC into a globally recognized platform for producing competent, future-ready police leaders.

Related News
UNOPS का प्रतिनिधीहरुको बीचमा प्रतिष्ठानमा सञ्चालित हुन लागेको MPS (Master in Police Sciences) प्रशिक्षण सम्बन्धमा भेटघाट तथा छलफल कार्यक्रम
2081-04-07

आज मिति २०८१।०४।०७ गते यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यू र वेलायत स्थित College of Policing - Cop UK का प्रतिनिधि तथा नेपाल स्थित UNOPS का प्रतिनिधीहरुको बीचमा प्रतिष्ठानमा सञ्चालित हुन लागेको MPS (Master in Police Sciences) प्रशिक्षण कार्यक्रम तथा अन्य प्रशिक्षण गतिविधिलाई प्रभावकारी बनाउने साथै नविनतम प्रशिक्षणका आयामहरुमा सहयोग आदान प्रदान गर्ने सम्बन्धमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा College of Policing - Cop UK का International Police Advisor Julian Roadnight, Senior Leadership Trainer Police Superintendent Ms. Louise Galliott Thornton, UNOPS का Senior Program Manager Mr. Stephen Otter सहितका पदाधिकारीहरु तथा प्रतिष्ठानका निर्देशक लगायत अन्य सि.प्र.अ. ज्यूहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहयोग आदान प्रदान गर्न सकिने प्रशिक्षणका विविध पक्षहरुको बारेमा छलफल भएको थियो ।

यस प्रतिष्ठानको MPS Faculty Office, Academic Block अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न
2081-04-06

आज मिति २०८१/०४/०६ गते आइतबार यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यूको अध्यक्षता एवम् त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माज्यूको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीमा स्टाफ कलेजको अवधारणा अन्तर्गत निकट भविष्यमा सञ्चालन हुन गइरहेको Masters in Police Sciences (MPS) कार्यक्रम सञ्चालन सम्बन्धमा प्रगती विवरण समीक्षा वैठक एवम् छलफल कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा श्रीमान् कार्यकारी निर्देशकज्यूले MPS कार्यक्रम वृत्ति विकाससगं आवद्ध गरिएकोले यसको विशेष महत्व रहेको र सो MPS कार्यक्रमलाई सफल बनाउन निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको कुरा समेत औँल्याउनु भयो । साथै प्राध्यापक डा. डिल्ली राज शर्माज्यूले त्रिभुवन विश्वविद्यालय MPS कार्यक्रम सञ्चालनको सन्दर्भमा सकरात्मक रहेको र आवश्यकतानुसार अन्य शैक्षिक पाटोमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।  सो कार्यक्रममा रा.प्र.प्र.प्र.मा रहेको MPS Faculty Office, Academic Block लगायत अन्य भौतिक पूर्वाधारको समेत अवलोकन भएको थियो ।